शिल्पा र गौरव अभिनीत फिल्म ‘देवी’ तीजमा प्रदर्शन हुने

काठमाडौँ । नेपाली फिल्म ‘देवी’ तीजमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै भदौं २१ गतेदेखि फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको फिल्मलाई सञ्जोग राईले निर्देशन गरेका हुन्।...

पुरा पढ्नुहोस