T20 World Cup 2024
अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक

काठमाडौँ । नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।  ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना...

पुरा पढ्नुहोस