घुमन्ते मन, घुमन्ते बादल

आज घरको बरन्ढा बसिरहँदा एउटा घुमन्तेको याद आयो। आकाश निलो थियो। मैँले त्यो घुमन्तेलाई बोलाएँ …… कता छौ तिमी, आकाश त निलो छ । कता हरायौ तिमी, अस्तित्व नै हराय जस्तै ।   ए बादल म यता छु,...

पुरा पढ्नुहोस