काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।
मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।

देवदह सेवा समाज यूएईले तीज मिलन कार्यक्रम गर्ने
शुक्रबार, साउन २२, २०८३
कहिलेदेखि गर्न पाइन्छ गण्डकीमा गाँजा खेती?
शुक्रबार, साउन २२, २०८३
एक कप समय
बिहिबार, साउन १४, २०८३
पाल्पाली कप २०२६: रोमाञ्चक भिडन्तको तयारी
शनिबार, असार २०, २०८३पत्रकारिता क्षेत्रमा फरक आयामसहित खोज प्रेसलाई हरेक नागरिकको सत्य, निष्पक्ष र विश्वसनीय आवाज बनाउनु हाम्रो प्रमुख उद्देश्य हो ।
खोज प्रेस मिडिया नेटवर्क प्रा. लि.
देवदह-५, रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल
मोबाइल नं. : +977-9867799365
इ-मेल : khojpress@gmail.com
समाचार विज्ञापनको लागि सम्पर्क :9866147984