नेपालले पहिला फिल्डिङ गर्दै, रोहितको अनुपस्थितिमा दीपेन्द्रको कप्तानी

  • काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रीकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation