आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

  • काठमाडौँ । आइतबार सुन र चाँदीको मूल्य उच्च बिन्दूमा स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख एक लाख ३६ हजार ९ सय, तेजाबी सुनको मूल्य एक लाख ३६ हजार २५० र चाँदीको मूल्य एक हजार ८५५ रुपैयाँ तोकिएको छ । सो मूल्य गत शुक्रबारको मूल्य बराबरको हो ।

    त्यस अघिको बिहीबार एक लाख ३८ हजार ७ सय रुपैयाँमा छापावाल सुन र एक हजार ८६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation