पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

  • काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन पश्चात् निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेका छन् । त्यसलगत्तै सरकारी पेट्रोल पम्पमा सर्वसाधारणहरूको भीड लागेको छ ।

    _AB_5796

    देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको  पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको हो । नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्प लगायतका पेट्रोल पम्पमा लागेको सर्वसाधारणको भीडका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation