खेलकुद

T20 World Cup 2024
नेपालले पहिला फिल्डिङ गर्दै, रोहितको अनुपस्थितिमा दीपेन्द्रको कप्तानी

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रीकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । यो...

पुरा पढ्नुहोस
T20 World Cup 2024
बेलायतमा पाचौँ मिडलैन्ड क्रिकेट लिग प्रतियोगिता हुँदै

बेलायतमा मिडलैन्ड क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । २०१९ बाट सुरु भएको सो प्रतियोगिताको पाचौँ संस्करण ५ मे आइतबारदेखि सुरु हुने भएको हो। मिडलैन्डको नेपाली समुदायबाट क्रिकेटमा कम्तिमा एक ईङगलैन्डको राष्ट्रिय खेलाडी तयार गर्ने ...

पुरा पढ्नुहोस
T20 World Cup 2024
वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल र वेस्ट इन्डिजको बुधबार तेस्रो प्रतिस्पर्धा हुन लागेको हो। यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो...

पुरा पढ्नुहोस
T20 World Cup 2024
वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौं । दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ । वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र...

पुरा पढ्नुहोस
T20 World Cup 2024
नेपालसामु जितका लागि १ सय ६१ रनको लक्ष्य

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २०...

पुरा पढ्नुहोस
T20 World Cup 2024
सन्दीपको पुनरावेदनमाथि सुनुवाइ हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न...

पुरा पढ्नुहोस
T20 World Cup 2024
रोहितको शानदार शतकमा नेपाल विजयी

काठमाडौं । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । नेपालसामु वेस्ट इन्डिजले जितका लागि...

पुरा पढ्नुहोस
T20 World Cup 2024
वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ विरुद्ध पहिले  बलिङ गर्ने भएको छ ।  नेपालले टस जितेर पहिले  बलिङ गर्ने निर्णय लिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
T20 World Cup 2024
बलियो वेस्ट इन्डिज टीमसँग भिड्दै नेपाल

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा ५ खेलको टी–२० सिरिज खेल्दै छ । उक्त सिरिज शनिबारदेखि टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिजका लागि दुवै टोलीले टीमको घोषणा गरिसकेका छन् । दुई...

पुरा पढ्नुहोस
T20 World Cup 2024
सन्दीपको पुनरावेदनमा आज सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको...

पुरा पढ्नुहोस