समाचार

सातै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र खाेलिने

काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा १/१ हजार गाईभैंसी पालनका लागि पूर्वाधारसहितको स्रोत केन्द्र खोल्ने भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको सहकार्यमा केन्द्रहरु खोलिने भएको हो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेको मुद्दा सुदर्शन र अञ्जुको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ । पहिलो नम्बरमा नै पालो रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ...

पुरा पढ्नुहोस
मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते

काठमाडौं । भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७...

पुरा पढ्नुहोस
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया...

पुरा पढ्नुहोस
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत...

पुरा पढ्नुहोस
वैदेशिक रोजगार : ९ महिनामा २२ जनाको मृत्य

पोखरा । वैदेशिक रोजगारीका सिलसिलामा चालु आर्थिक वर्षको ९ महिनामा कास्कीका २२ जनाले ज्यान गुमाएका छन् । मृतक सबै पुरुष हुन् । यस्तै, १५ जना अंगभंग तथा बिरामी भएका छन् । वैदेशिक रोजगार बोर्ड, कन्सुलर...

पुरा पढ्नुहोस
विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग...

पुरा पढ्नुहोस
पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

गोदावरी । आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी...

पुरा पढ्नुहोस
आफ्नै रेकर्ड ताेड्दै कामिरिताले २९औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । यसअघि २८...

पुरा पढ्नुहोस
म्यानपावरको धन्दा : भिजिट भिसा

काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न कडाइ गरेको  बताए पनि व्यवहारमा सरकारी प्रयास असफल देखिएको छ । केही महिनाअघि नक्कली कागजातसमेत बनाएर नेपाली युवायुवतीलाई पठाएको अभियोगमा प्रहरीले नेपाल...

पुरा पढ्नुहोस