मादल बजाउन सिक्दै महिलाहरु

  • पाल्पा रामपुरका महिलाहरु मादल बजाउन सिक्दै । रामपुर नगरपालिका ६ नम्वर वडा कार्यालयले संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत महिलालाई मादल बजाउने सिप सिकाएको हो। तस्बिर ः सुशीला रेग्मी÷रासस

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation