देवदह सेवा समाज यूएईले तीज मिलन कार्यक्रम गर्ने

देवदह सेवा समाज यूएईले नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘तीज मिलन कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ। हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली समुदायबीच भेटघाट, शुभकामना आदानप्रदान, सांस्कृतिक...

पुरा पढ्नुहोस
कहिलेदेखि गर्न पाइन्छ गण्डकीमा गाँजा खेती?

युवराज श्रेष्ठ, गाँजा खेतीलाई कानुनी रूपमा बैधता दिएको गण्डकी प्रदेशमा यसै बर्षदेखि व्यवसायिक गाँजाखेती गर्न पाउने भएका छन्।   प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालका अनुसार विधेयक प्रदेश सभाबाट पारित भएसँगै अब नियमावली बनाएर कार्यान्वयनमा लैजाने...

पुरा पढ्नुहोस
एक कप समय

क्याफेको टेबलमा २ कप चिया लिएर पर्खिरहे तिमीलाई तर तिमी आएनौ र थाहा छ आउदैनौ पनि त्यो कपमा रहेको चियासङ्गै चिस्सिदै छ हाम्रो सम्बन्धपनि तर पर्खिरहन्छ मन, पर्खन छोड् भन्यो पट्क्कै मान्दैन। जुध्छन् नजर अनि अनायसै...

पुरा पढ्नुहोस
पाल्पाली कप २०२६: रोमाञ्चक भिडन्तको तयारी

दुबई । पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रथम पाल्पाली भलिबल कप–२०२६ को टाइसिट सार्वजनिक गरिएको छ। सन् २०१४ मा स्थापना भएको यूएईस्थित पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रतियोगितामा १५ टोलीको...

पुरा पढ्नुहोस
क्षेत्री समाज नेपाल युएईको अध्यक्षमा ढकाल निर्वाचित

दुबई । क्षेत्री समाज नेपाल युएई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्णबहादुर ढकाल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन समिति संयोजक दीपक खड्काका अनुसार उपाध्यक्षमा सुदिप कार्की र दीपक...

पुरा पढ्नुहोस
ज्योति माविमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम, अभिभावकको भूमिकामाथि जोड

दिपक खाती, नवलपरासी । सुनवल नगरपालिका ७, अस्नैया स्थित  ज्योति माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालित उक्त कार्यक्रमकालागि सुनवल नगरपालिकाभित्र ज्योति माध्यमिक विद्यालय मात्रै छनोटमा परेको...

पुरा पढ्नुहोस
११ वर्ष पूरा गर्दै पाल्पाली समाज युएई, भव्य समारोह सम्पन्न

संयुक्त अरब इमिरेट्समा रहेका पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज युएईले आफ्नो ११औँ वार्षिक उत्सव सम्पन्न गरेको छ। सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भएको समाजले बरदुबईमा वार्षिकोत्सव आयोजना गरेको हो। कार्यक्रममा समाजका अध्यक्ष कैलाश अर्यालको...

पुरा पढ्नुहोस
कृति तथा क्यालेन्डर बिमोचन सम्पन्न

यूएईमा नेपाली मिडिया र नेपाली समाजलाई एकसूत्रमा जोड्ने उद्देश्यसहित आयोजित “कृति तथा क्यालेन्डर बिमोचन कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा सेतोमसीबाट प्रकाशित पत्रकार कमला अर्यालद्वारा लिखित “नारी नेतृत्व” कृतिको साथै लुम्बिनी पाना मिडियाको क्यालेन्डर बिमोचन...

पुरा पढ्नुहोस
डलर तिरेर पोस्ट बुस्ट, माननीयको प्राथमिकता प्रचार कि काम ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद श्रद्धा कुंवरले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना पोस्टहरू बुस्ट गर्न डलर खर्च गरेको देखिएपछि आलोचना सुरु भएको छ। पछिल्लो समय उनका पोस्टहरू ‘स्पोनसर’ रूपमा प्रयोगकर्ताको फिडमा देखिन थालेका छन्। सार्वजनिक पदमा...

पुरा पढ्नुहोस
“राजनीतिक हस्तक्षेपले आजित भण्डारी, अन्ततः दिए राजीनामा”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवदह नगर सभापति किरण भण्डारीले देवदह आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितिबाट राजीनामा दिएका छन्। भण्डारीले सामाजिक सञ्जालमार्फत विद्यालय तथा क्याम्पसहरूमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाउँदै आफूले उक्त समितिबाट राजीनामा दिएको...

पुरा पढ्नुहोस