देवदहमा सहकारीको वर्तमान अवस्था र आगामी रणनीतिहरु विषयक कार्यशाला गोष्ठी

देवदह । रुपन्देहीको देवदहमा सहकारीहरुको वर्तमान अवस्था र आगामी रणनीतिहरु विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। देवदह नगरपालिका सहकारी सञ्जालको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा  ६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा मंगलबार...

पुरा पढ्नुहोस
देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने

देवदह । रुपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने भएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको देवदह–९, को मङ्गलपुष्करिणी दहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव हुने पत्रकार...

पुरा पढ्नुहोस
बन्द उद्योग सञ्चालन गर्ने प्रदेश सरकारकाे योजना छ : मन्त्री न्याैपाने

बुटवल । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डकिक्रम न्याैपानेले साना तथा मझौला उद्योगबाट पनि राेजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो मुनाफा कमाउन सकिने भन्दै त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरेका...

पुरा पढ्नुहोस
यूएईले दियो १६६ नेपाली कैदीलाई आममाफी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा ११६ जना नेपाली कैदीलाई आममाफी दिएको छ । “पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत...

पुरा पढ्नुहोस
सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चार दिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज...

पुरा पढ्नुहोस
आजदेखि डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडाैँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । घटेको मूल्य आजदेखि लागू भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र...

पुरा पढ्नुहोस
मंगलबार भगवान गणेशको पूजा, गणेशजीलाई लड्डु औधी नै मनपर्छ

काठमाडौं । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ । मंगलबार भगवान...

पुरा पढ्नुहोस
गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा गणतन्त्रको नाममा दलहरुले लुटतन्त्र मच्चाइरहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् । नेपाली जनताले नेताहरुले गरेको गलत क्रियाकलापहरु...

पुरा पढ्नुहोस
संसद्‍बाट प्रधानमन्त्रीको उद्घोष- आगजनी, लुटपाट र तोडफोडको जिम्मा पूर्वराजाले लिनुपर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ को तीनकुने क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन...

पुरा पढ्नुहोस