सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन...

पुरा पढ्नुहोस
चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनी बताउँछन्...

पुरा पढ्नुहोस
आज लोकतन्त्र दिवस : राजा फालेको दिन सम्झिँदै

काठमाडौं। आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासन अन्त्य भए पूर्ण लाेकतन्त्र स्थापना भएकाे दिनको सम्झनामा आज १८ औं लोकतन्त्र दिवस मनाइँदैछ। विक्रम संवत् २०६२-६३ को...

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

सोल । उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले सोमबार बताएको छ । उक्त मिसाइल प्योङयाङले यस वर्ष परीक्षण गरेको शृङ्खलामा पछिल्लो हो । दक्षिण कोरियाका ज्वाइन्ट...

पुरा पढ्नुहोस
उपनिर्वाचनमा धाँधली भएमा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते शनिवारका लागि तय भएको उपनिर्वाचनमा धाँधली भएमा नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले कुनै आदेश वा निर्णय कुर्नु नपर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचनको दिन...

पुरा पढ्नुहोस
Failure led to success

‘A small kid don’t know to walk but still try to get up and walk but fall down and cry but still get up try to walk and that’s how they make them strong...

पुरा पढ्नुहोस
सन्दीपको पुनरावेदनमा आज सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको...

पुरा पढ्नुहोस
लुम्बिनीको साढे ११ हजार हेक्टर वनमा डढेलो

रुपन्देही । केही दिनयता लुम्बिनी प्रदेशमा ३ सयभन्दा बढी ठाउँमा लागेको आगलागीले करोडौंको क्षति भएको छ । सयौं घरगोठ जलेर नष्ट भएको छ । प्रदेशमा रहेको चुरे, महाभारत र तराईका साझेदारी वन क्षेत्रमा लागेको...

पुरा पढ्नुहोस
राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सहयोग हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सहयोग हुने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार...

पुरा पढ्नुहोस
नेप्से १२ अंकले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकले वृद्धि हुँदै सुखद सुरुवात भएको छ । अघिल्लो साता चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक ऋणात्मक हुँदै १९९२ अंकमा झरेको थियो । तर,...

पुरा पढ्नुहोस