समाचार
![](https://khojpress.com/wp-content/uploads/2024/06/NEB-1200x560-1200x560_20220830134504-670x392.jpg)
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/06/kera-670x420.jpg)
झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त बिरुवा रोपेको हो । सामुदायिक वनको ७४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/06/comedy-champion3-1719675075-600x420.jpg)
काठमाडौं । कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बनेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौंका सुनील विजेता बनेका हुन् । उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/06/birat2024-06-30-06-24-37-670x420.jpeg)
काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन् । फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे । ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/06/Marriage-670x420.jpg)
महोत्तरी । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन्...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/06/received_440284502100309-670x420.jpeg)
आँसुलेनै वर्षा रोकियो आज यसरी आँसु पोखियो आज तिम्रो मुहार सम्झिँदा मनले आफ्नै मुहार बिर्सियो आज छातालाई मैले ओत दिएँ त्यसैले पानीमा रुझियो आज जसका निम्ति बद्लिएँ म उसैको प्रेम बद्लियो आज आमाको काख रित्तियो फेरि चिताको काख भरियो आज – कपिल अगस्त्य ...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/06/Picsart_24-06-03_06-52-08-204-670x420.jpg)
मितेरी गाँस्न मन छ मलाई देउतासँग यदि पाउँछु भने जुनी काट्न उही एउटासँग फेरेर पनि सास आधी परे आधी बाचेर पनि आउछौ भने पर्खिन्छु म आधी जुनी काटेर पनि म फूल बनिदिन्छु उनी सुगन्ध हुन्छन् भने म भूल भनिदिन्छु...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/pakrau-670x420.jpg)
काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि बचतकर्ताको ६ अर्ब रुपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरुपयोग गरेको...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/06/received_1223707821949697-670x420.jpeg)
मलाई नसोध तिम्रो सम्झनामा कति वर्ष कुरे भनेर साँच्चिकै, यो प्रश्नको उत्तर मलाई पनि थाहा छैन माया तर तिम्रो सम्झनामा म अहिले कबीर सिंह बनिसकेको छु के भन्नु माया तिमी अहिले टाढा भएपनि तिम्रो सम्झना यो मनमा सधैंभरि चलिरहेको हुन्छ कहिलेकाहीँ...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/06/received_1157771015544868-1-670x420.jpeg)
गाउँको बस्ती टुङ्गीसक्यो भरियो नि शहर बालक युवा वृद्ध सबैलाई शहर बस्ने रहर जताततै भिडैभिड बस-ट्रकको घुईचो गाउँमा जस्तो चल्दैन यहाँ अर्म पर्म पैचो तरपनी मान्छेलाई यहि बस्ने रहर चट्टै गाउँलाई बिर्साईदिने कस्तो रैछ शहर गल्ली पिच्छे अग्ला अग्ला पाँचतले घर छन् दु:ख...
पुरा पढ्नुहोस