समाचार
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।...
पुरा पढ्नुहोसझापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त बिरुवा रोपेको हो । सामुदायिक वनको ७४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे...
पुरा पढ्नुहोसकाठमाडौं । कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बनेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौंका सुनील विजेता बनेका हुन् । उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी...
पुरा पढ्नुहोसकाठमाडौं । भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन् । फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे । ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप...
पुरा पढ्नुहोसमहोत्तरी । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन्...
पुरा पढ्नुहोसआँसुलेनै वर्षा रोकियो आज यसरी आँसु पोखियो आज तिम्रो मुहार सम्झिँदा मनले आफ्नै मुहार बिर्सियो आज छातालाई मैले ओत दिएँ त्यसैले पानीमा रुझियो आज जसका निम्ति बद्लिएँ म उसैको प्रेम बद्लियो आज आमाको काख रित्तियो फेरि चिताको काख भरियो आज – कपिल अगस्त्य ...
पुरा पढ्नुहोसमितेरी गाँस्न मन छ मलाई देउतासँग यदि पाउँछु भने जुनी काट्न उही एउटासँग फेरेर पनि सास आधी परे आधी बाचेर पनि आउछौ भने पर्खिन्छु म आधी जुनी काटेर पनि म फूल बनिदिन्छु उनी सुगन्ध हुन्छन् भने म भूल भनिदिन्छु...
पुरा पढ्नुहोसकाठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि बचतकर्ताको ६ अर्ब रुपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरुपयोग गरेको...
पुरा पढ्नुहोसमलाई नसोध तिम्रो सम्झनामा कति वर्ष कुरे भनेर साँच्चिकै, यो प्रश्नको उत्तर मलाई पनि थाहा छैन माया तर तिम्रो सम्झनामा म अहिले कबीर सिंह बनिसकेको छु के भन्नु माया तिमी अहिले टाढा भएपनि तिम्रो सम्झना यो मनमा सधैंभरि चलिरहेको हुन्छ कहिलेकाहीँ...
पुरा पढ्नुहोसगाउँको बस्ती टुङ्गीसक्यो भरियो नि शहर बालक युवा वृद्ध सबैलाई शहर बस्ने रहर जताततै भिडैभिड बस-ट्रकको घुईचो गाउँमा जस्तो चल्दैन यहाँ अर्म पर्म पैचो तरपनी मान्छेलाई यहि बस्ने रहर चट्टै गाउँलाई बिर्साईदिने कस्तो रैछ शहर गल्ली पिच्छे अग्ला अग्ला पाँचतले घर छन् दु:ख...
पुरा पढ्नुहोस