समाचार
![](https://khojpress.com/wp-content/uploads/2024/05/received_1440674213303973-670x420.jpeg)
मेरो औपचारीक बिद्यालय शिक्षा साविक करहिया गाउँ पञ्चायतमा र हाल तिलोत्तमा नगपालिका वडा नम्बर ८ मा रहेको श्री शिबपुर मावि , रुपन्देहीबाट सुरु भएको हो। कक्षा १ मा उक्त बिद्यालयमा अध्ययन गरेपछि कक्षा २...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/birajbhakta-sandeep-670x420.jpg)
काठमाडौं । अमेरिकाले नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जानका लागि भिसा नदिएपछि सरकार गम्भीर बनेको छ । तालुकदार निकायहरूले सन्दीपको भिसा खुलाउन आवश्यक पहल अगाडि बढाएका छन् । हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/Buddha-Purnima-670x400.webp)
काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/mahendranagar-670x420.jpg)
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा स्थानीय तह र स्थानीय प्रशासनको सक्रियतामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउने काम धमाधम भइरहेको छ । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाइमा यहाँ नगरविकास समितिको जग्गामा अवैधरूपमा बनाइएका घर-टहरालगायत...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/kimathanka-670x420.jpg)
सङ्खुवासभा । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/kp-sharma-oli-e1715164682728-670x420.png)
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य,...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/ezgif.com-webp-to-jpg-2-1-1-1024x682-1-670x420.jpg)
युएईले वातावरणका समर्थकहरूको लागि दीर्घकालीन आवासको घोषणा गरेको छ। ‘ब्लू रेजिडेन्सी’ भनिने यो १०-वर्षे भिसा तिनीहरूलाई प्रदान गरिनेछ जसले वातावरणको संरक्षणमा “असाधारण योगदान र प्रयासहरू” गरेका छन्। यसमा युएई भित्र र बाहिर दिगोपनका पहलहरू समेटिएका...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/Pashupatinath_Temple-670x420.jpg)
काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, “पशुपतिनाथ मन्दिरमा...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/1716198720085-670x420.jpg)
बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीले शाखाले सोमबार तिलोत्तमामा एक कार्यक्रमका बीच आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा चलचित्र क्षेत्र तथा रङ्गकर्मीका क्षेत्रमा कलम चलाउने २ जना...
पुरा पढ्नुहोस