खेलकुद
![](https://khojpress.com/wp-content/uploads/2024/05/sandeep-lamichhane1-670x411.jpg)
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो । मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा बहस भएको थियो । बाँकी...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/bagladesh-t20-team-670x420.jpeg)
काठमाडौं । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि बंगलादेशले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । बंगलादेशको विश्वकप खेल्ने टिम- नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद,...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/sandip1-670x420.png)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ । पहिलो नम्बरमा नै पालो रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/1714816086680-670x420.jpg)
काठमाडौं । पाँच खेलको श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जीत हात पारेको छ । वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/1714810789889-670x420.jpg)
काठमाडौं । अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/1714645435696-670x420.jpg)
काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको अन्तिम खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । बिहीबार भएको सिरिजको चौथो खेलमा बिहीबार २८ रनको जित...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/1714645435696-670x420.jpg)
![](https://khojpress.com/wp-content/uploads/2024/05/1714645435696-670x420.jpg)
![](https://khojpress.com/wp-content/uploads/2024/05/1714645435696-670x420.jpg)
काठमाडौं । वेस्ट इन्डिज एले नेपालविरुद्ध जारी ५ खेलको टी-२० शृंखला जित्ने निश्चित गरेको छ । चौथो खेलमा बिहीबार २८ रनको जित हात पार्दै वेस्ट इन्डिज ए शृंखला जित्न सफल भयो । पहिलो खेल हारेको...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/wi-nepal1714631911-670x420.jpg)
![](https://khojpress.com/wp-content/uploads/2024/05/wi-nepal1714631911-670x420.jpg)
काठमाडौं । नेपालले जितका लागि २१० रनको विजय लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएपछि नेपालले २१० रनको लक्ष्य पाएको हो...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/1714631497148-670x420.jpg)
![](https://khojpress.com/wp-content/uploads/2024/05/1714631497148-670x420.jpg)
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । सिरिज जित्ने...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/1714552240153-670x420.jpg)
![](https://khojpress.com/wp-content/uploads/2024/05/1714552240153-670x420.jpg)
काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ र नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ निर्धारित २० ओभरमा...
पुरा पढ्नुहोस