समाचार
![](https://khojpress.com/wp-content/uploads/2024/05/Mausam-1595551528-670x420.jpg)
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/IMG_00041648716686-670x420.jpeg)
काठमाडौं । भेल्लु बाजेका नामले सोसल मिडियामा चर्चित प्युठानका मीनबहादुर बुढाको निधन भएको छ । एक्कासि सास फेर्न गाह्रो भएपछि बिहीबार दिउँसो उनलाई जिल्ला अस्पताल प्युठानमा भर्ना गरिएको थियो । केहीबेरअघि उनलाई डाक्टरले मृत घोषणा...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/1714633081185-670x420.jpg)
युएई । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/sandeep-cover_eWjCYa737C-670x420.webp)
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् । नेपाली टोलीको...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/20240501155045_img_9600_copy_1600x1067_oz5hHSOy5c-670x420.webp)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएका छन् । बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म र...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/05/ramchandra__pauydel_dHL4szpK4g_cQq4gGIl6S-670x420.jpg)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/04/NTC-Building-670x420.jpg)
काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारासहित वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (नेशनल आईसीटी डे २०२४) को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/04/pollution-kathmandu-670x420.jpg)
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ ।मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/04/received_931386288750453-670x420.jpeg)
बेलायत। बेलायतको मध्यभागमा बसोबास गर्ने नेपालीहरूको संयुक्त च्यारेटेवल संस्था साझा नेपाली समाज बेलायतले भुकम्प प्रभावती जिल्ला जाजरकोटको संरचना पुननिर्माणमा सहयोग गर्ने भएको छ । संस्थाले जेठ १४ अर्थात अङ्ग्रेजी मे २७ तारखि च्यारिटी डिनर साँझको...
पुरा पढ्नुहोस![](https://khojpress.com/wp-content/uploads/2024/04/Yamlal-kandel-1-1-670x420.jpg)
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरूसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थालेका हुन् । उनले यही...
पुरा पढ्नुहोस