समाचार
काठमाडौँ । पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । विद्यार्थी...
पुरा पढ्नुहोसकाठमाडौँ । ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। टस जितेर भ्यानकुभरले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।...
पुरा पढ्नुहोसकाठमाडौँ– सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको...
पुरा पढ्नुहोसमेरो देश भयो बुख्याचा, चरा बने सबै युवाहरु, पखेटा फैलाएर उड्न थाले, प्रेम र चिम्लिएका आँखा बिर्सिएर। पराई भूमिमा चारो टिप्न, मेरो देश भएको छ बुख्याचा। रित्तो भयो बारी, रित्तो भयो गाउँ, रित्तो भयो बाटो, रित्तो भयो देश। शून्यताको घन्टाले उत्सव मनायो, धुरुक्क रोयो न्याउली...
पुरा पढ्नुहोसजिन्दगीभर नछुटिने भनेकाहरू, छुटिएर गए होलान्, हरेक मोडमा साथ रहन्छु, मलाई सम्झिए मात्र पुग्छ भन्नेहरू खै कता गए कता, आफैँ नबोलाउँदा पनि बोलाइरहने, बोल्न मन नहुँदा पनि बोल्न खोज्ने, अनि धेरै दिन नहुँदा, नबोल्दा खोजिरहनेहरू पनि...
पुरा पढ्नुहोसआजको यो शब्द विशेष गरी मेरो उनिलाई: तिमी नआत्तिनु, पाइलाहरू नडगमगाउनु, हाम्रा पनि दिनहरू आउनेछन्। तिमी निर्धक्क भई विदेशमा सङ्घर्ष गर्नु, म ढुक्क भई घर सम्हाल्नेछु। तिम्रो हातले भरिदिएको यो मेरो सिउँदो अनि जीवन तिम्रै...
पुरा पढ्नुहोसजागिर छैन पैसा छैन छैन चाडको रङ्ग छैन आउन त आयो नि तिज छिमेकीको आँगनसम्म हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन । रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि आउँदिनन् दिदी आउँदिनन् बहिनी उतै...
पुरा पढ्नुहोसकाठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले बताएकी छन् । मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए ।...
पुरा पढ्नुहोसकसलाई मन छैन कि म खुसी रहूँ भनेर तर, कोही महत्वपूर्ण मान्छे गुमाइसकेपछि भने जीवन नै पश्चातापले भरिपूर्ण भइहाल्छ । केही छैन, केही भएन, ठिकै छ आफैंलाई सहानुभूति दिनको लागि तर भाग्यमा जे लेखे पनि मान्छे...
पुरा पढ्नुहोसकाठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको शिक्षण अस्पतालका...
पुरा पढ्नुहोस