खै बाबा, के दिउँ उपहार आज कुशेऔंसीको दिन? हेर्नुस् त, बाबा, मेरा हातहरू आज पनि खाली नै आएका छन्। तर, हजुरको लामो आयु र हजुरकै लागि यी हातहरू जोडिन बाहेक अरू कुनै मन्दिर बाँकी छैन। हजुर...
पुरा पढ्नुहोसपर्दा पछाडी रमाउँछन, सबै कुरा जितेर पनि सम्मान छैन , मेरा लागि बाभन्दा ठुलो अर्को कोही भगवान छैन , घाम बन्न सकुँ छाहारी बन्न सकुँ र खुशी बन्न सकुँ, म हार्दा अनि हौसला बन्छन, मेरो त्यस्तो केही...
पुरा पढ्नुहोसचिन्दै नचिनेकाहरुको पनि बधाई आएको छ आज यो मेरो हातले जितको ट्रफी उठाएको छ उसले परिक्षाको डरले आफ्नो पढाइ छाड्यो जीवनको परीक्षाले फेरी उसैलाई सताएको छ छोराको महलमा आमाको फोटोसम्म अटेन आमाको फेरि त्यै छोरामै संसार अटाएको छ ढुङ्गाले बनेको...
पुरा पढ्नुहोसजिन्दगीभर नछुटिने भनेकाहरू, छुटिएर गए होलान्, हरेक मोडमा साथ रहन्छु, मलाई सम्झिए मात्र पुग्छ भन्नेहरू खै कता गए कता, आफैँ नबोलाउँदा पनि बोलाइरहने, बोल्न मन नहुँदा पनि बोल्न खोज्ने, अनि धेरै दिन नहुँदा, नबोल्दा खोजिरहनेहरू पनि...
पुरा पढ्नुहोसआजको यो शब्द विशेष गरी मेरो उनिलाई: तिमी नआत्तिनु, पाइलाहरू नडगमगाउनु, हाम्रा पनि दिनहरू आउनेछन्। तिमी निर्धक्क भई विदेशमा सङ्घर्ष गर्नु, म ढुक्क भई घर सम्हाल्नेछु। तिम्रो हातले भरिदिएको यो मेरो सिउँदो अनि जीवन तिम्रै...
पुरा पढ्नुहोसकसलाई मन छैन कि म खुसी रहूँ भनेर तर, कोही महत्वपूर्ण मान्छे गुमाइसकेपछि भने जीवन नै पश्चातापले भरिपूर्ण भइहाल्छ । केही छैन, केही भएन, ठिकै छ आफैंलाई सहानुभूति दिनको लागि तर भाग्यमा जे लेखे पनि मान्छे...
पुरा पढ्नुहोस१२ बज्यो । अब त निधाइसक्नु पर्ने। कोशिश गर्छु, निद्रा नै लाग्दैन । मन स्थिर छैन। शरीरमा छ्ट्पटाहट बेग्लै। आजको दिन लामो थियोे। बिहान छतमा बसेर एकोहोरो एउटा परेवालाई नियाल्दै थिए। परेवा एक्कासी त्यो उडिरहेको...
पुरा पढ्नुहोस