
म झट्टै मरिहाले भने केही गरी कालको नजर मै माथि परी हाल्यो भने के हुन्छ होला म झट्टै मरिहाले भने! म संसार हेर्न सक्छु होला या सक्दिन होला? मरेको मान्छे बोलेको त कसले सुन्छ र ? छुटेपछि शरीर आत्मबाट...
पुरा पढ्नुहोस
रङ्गीन भित्ताको बीच थुनिएको त्यो प्राण भएको जिउँदो लास आजपनि त सास फेरिरहेछ कुनै सासमा नरहेपनि आस क्या आराम सास फेरि रहेछ रङ्गीन भित्ताले कोरेको त्यो रङ्ग हिन जिन्दगी प्रेम भन्ने जालमा परेपछि हुने रहेछ सस्तो जवानी बाँचेरै...
पुरा पढ्नुहोस
चरीले पनि एक मौसममा गुडॅं सार्नुपर्छ फूलले आफ्ना सारा पातहरु झार्नुपर्छ घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त हेर आफ्नै वरपर कॅंहा एकनास भेटिन्छ त? बुझीहेरे हरकोहीसॅंग हर्षित जीवन कसले प्रष्टाउछ? बालीपनि हावाहुरी पानी अनि हिम पश्चात फस्टाउछ! सङ्घर्ष...
पुरा पढ्नुहोस
सन्तुष्ट छैन मन, याकुल व्याकुल छ सफलता केही कोश पर न कोहीको साथ न कोहीको माया नै छ अरूको प्रगतिले मलाई गिज्याइरहेको छ आफ्ना भन्ने टाढिएका छन् मनमा शब्द गुम्सिएका छन् बोल्न जिब्रो लड्बडाउँछन् झस्कि रहन्छ यो मन हात काँप्छन् थर्थर आफ्नो छायाले कराएर...
पुरा पढ्नुहोस
तिमी, हलुङ्गो कागजको टुक्रामा, आफ्नो मनलाई लवजको सिन्काले बाँधेर बसेकी हुन्छौँ, अनि, तिम्रो हाँसोमा अल्झिँएर तिमीलाई एकटकले निहार्दै, तिमीलाई, भेटाउने रहरले पछ्याउँदै म रेशमको धागो’ , तिमीसँगै बाँधिएर हावाको लयमा आकाशमुनि उडिरहेको हुन्छु, तर, थाहा छैन ! कति क्षणको लागि हो यो ? थाहा छैन ! यो विछोडको बतासले हाम्रो सम्बन्धको धागो...
पुरा पढ्नुहोस