टी–२० विश्वकप : समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्यु गिनीलाई हरायो

आईसीसी टी–२० विश्वकपमा समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्यु गिनी (पिएनजी)लाई ७ रनले पराजित गरेको छ । गएरातिको खेलमा पिएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर...

पुरा पढ्नुहोस
अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता, सकियो विश्वकपको पहिलो चरण

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको मंगलबार खेलिएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सजिलो जित हासिल गरेको छ । जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’...

पुरा पढ्नुहोस
अफगानिस्तानलाई वेस्टइन्डिजले दियो २१९ रनको विशाल लक्ष्य

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् । टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा...

पुरा पढ्नुहोस
विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो। यो हारसँगै...

पुरा पढ्नुहोस
अन्तिम बलमा गुल्शन झाको कमजोर रनिङ, डाइभ हानेको भए सुपर ओभरमा जान सक्थ्यो खेल

काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धामा नेपालले एउटा अभूतपुर्वक जितको मौका गुमाएको छ । शक्तिशाली दक्षिण अफ्रिकालाई हारको संघारमा पुर्‍याए पनि नेपाल १ रनले चुक्यो । अन्तिम दुई बलमा नेपाललाई जितका लागि दुई रन मात्र चाहिएको थियो...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, भुर्तेलले लिए ४ विकेट

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण...

पुरा पढ्नुहोस
नामिबियामाथि सहज जित निकाल्दै अस्ट्रेलिया ‘सुपर ८’ मा

काठमाडौं । टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’ मा अस्ट्रेलियाले लगातार तेस्रो जित निकाल्दै सुपर आठमा स्थान पक्का गरेको छ। अन्तिम खेल बाँकी हुँदै उपाधि दाबेदार अस्ट्रेलियाले शीर्ष आठमा स्थान बनायो। रवाफिलो प्रदर्शन गर्ने क्रममा...

पुरा पढ्नुहोस
रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान पराजित

न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई हरायो

काठमाण्डौ । आईसीसी टि–२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डस्लाई चार विकेटले पराजित गरेको छ । नेदरल्याण्डस्ले दिएको एक सय चार रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर पाँच बलमा छ विकेट...

पुरा पढ्नुहोस
विश्वकपमा बंगलादेशको विजयी सुरुवात : श्रीलंकाको लगातार दोस्रो हार

काठमाडौं । आईसिसी टी-२० विश्वकपमा बंगलादेशले सनसनीपूर्ण विजयी सुरुवात गरेको छ। समूह ‘डी’अन्तर्गत पहिलो खेलमा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ६ बल बाँकी हुँदा आठ विकेट गुमाएर भेट्टाएको हो। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा...

पुरा पढ्नुहोस