त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेका अनुसार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी...

पुरा पढ्नुहोस
साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अंकले वृद्धि भएको छ । आज नेप्सेमा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से बढेर २६९५.५५...

पुरा पढ्नुहोस
निर्मल निवासले जरिवाना पत्र नबुझेपछि हुलाकबाट पठाइयो

काठमाडौं। काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ । आज बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो । तर पूर्वराजा शाहको सचिवालयले जरिवाना पत्र बुझ्न...

पुरा पढ्नुहोस
देवदह वडा नम्बर -५ मा वडा खेलकुद समिति गठन

देवदह । देवदह नगरपालिका वडा नं ५ ले वडास्तरको खेलकुद समिति गठन गरेको छ । देवदह नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ५ का वडाअध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा शुक्रबार बैठक बसी  वडास्तरीय खेलकुद समिति गठन...

पुरा पढ्नुहोस
राजावादीले आगो लगाएको तीनकुनेस्थित भवनमा जिउँदै जलेर पत्रकारको मृत्यु

काठमाडौं । राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ। राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाएका हुन् । यसरी ज्यान...

पुरा पढ्नुहोस
आजको मौसम: पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ...

पुरा पढ्नुहोस
बुहारी हौ, सहन सिक

भर्खरै बिहे भएको, सबै नयाँ-नयाँ थियो।आमालाई तिलहरी, बालाई औंठी दिँदै ढोगे। सबै दाइजो हेरिरहेका थिए, म मनमनै कति ऋण लाग्यो भनेर जोड्दै थिएँ । कहिल्यै नटेकेको घरलाई आफ्नो घर, र आफू जन्मेर फूलबारी सजाएको घरलाई माइती भन्नुपर्ने। न जन्माएको,...

पुरा पढ्नुहोस
हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपाली जनता धेरै...

पुरा पढ्नुहोस
आजदेखि एसइई, परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन...

पुरा पढ्नुहोस
मलाई एकीकृत समाजवादीमा जान एमालेले दिएनः वामदेव गौतम

काठमाडौँ । आफूलाई नेकपा एकीकृत समाजवादीमा जान नेकपा एमालले नदिएको राष्ट्रिय सभाका सांसद वामदेव गौतमले बताएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रस्ताव गरेको बताएका हुन्। बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा...

पुरा पढ्नुहोस