वैदेशिक रोजगार : ९ महिनामा २२ जनाको मृत्य

पोखरा । वैदेशिक रोजगारीका सिलसिलामा चालु आर्थिक वर्षको ९ महिनामा कास्कीका २२ जनाले ज्यान गुमाएका छन् । मृतक सबै पुरुष हुन् । यस्तै, १५ जना अंगभंग तथा बिरामी भएका छन् । वैदेशिक रोजगार बोर्ड, कन्सुलर...

पुरा पढ्नुहोस
विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग...

पुरा पढ्नुहोस
पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

गोदावरी । आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी...

पुरा पढ्नुहोस
आफ्नै रेकर्ड ताेड्दै कामिरिताले २९औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ । यसअघि २८...

पुरा पढ्नुहोस
म्यानपावरको धन्दा : भिजिट भिसा

काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न कडाइ गरेको  बताए पनि व्यवहारमा सरकारी प्रयास असफल देखिएको छ । केही महिनाअघि नक्कली कागजातसमेत बनाएर नेपाली युवायुवतीलाई पठाएको अभियोगमा प्रहरीले नेपाल...

पुरा पढ्नुहोस
बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल आइडल विजेता गायक रवि ओड प्रहरी नियन्त्रणमा रहेका छन्। वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएका ओडले बिहीबार प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन्। यही चैत २० गते रविकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको प्रस्ताव नमानेपछि कांग्रेसले रविमाथि सहकारी ठगीको आरोप लगायोः ओली

काठमाडौँ  । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन्। पार्टीको काठमाडौँ...

पुरा पढ्नुहोस
नेपालको नक्सा नोटमा छाप्दा अरु देशले चिन्ता गर्नुपर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनुनपर्ने बताएका छन् ।नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको शनिबार शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसदले पारित...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् । शुक्रबार नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा एक कार्यक्रममा आएको प्रधानमन्त्री...

पुरा पढ्नुहोस