समाचार

ओमान र नामिबियाको खेल सुपर ओभरमा

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा धकेलिएको छ । ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि...

पुरा पढ्नुहोस
आयोजक वेस्ट इन्डिजले पीएनजीलाई हरायो

गुयाना । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा सह–आयोजक वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औँ ओभरमा ५ विकेटको...

पुरा पढ्नुहोस
निर्दोष बालपन

मेरो मनभित्र कैद भएको ‘म’ बालिकाको निर्दोष बालपन गुनासो के गर्नु र कोसॅंग गर्नु ,कहिलेसम्म गर्नु र कॅंहासम्म गर्नु ? निशब्द र निउर्जल भएर मैले बालपन काटेकी छु नाई! मलाई हिड्न ,डुल्न,खेल्न मन लाग्दैन भनी धेरैसॅंग ढाटेकी...

पुरा पढ्नुहोस
टी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी सुरुवात

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो । टस हारी पहिले...

पुरा पढ्नुहोस
रियललाई १५ औं पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । स्पेनिस च्याम्पियन टोली रियल म्याड्रिडले १५ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डनस्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो...

पुरा पढ्नुहोस
देवदह : मकै एक परिकार अनेक 

देवदह। रुपन्देहीको देवदहमा एक दिने दोश्रो मकै महोत्सव सम्पन्न भएको छ । देवदह मकै पकेट क्षेत्रको पहिचान, मकैको बजारीकरणमा हाम्रो अभियान भन्ने नाराका साथ दोश्रो मकै महोत्सव सम्पन्न भएको हो । मकै महोत्सव मूल समितिको...

पुरा पढ्नुहोस
रुमाल हराएको दिन

शिक्षक बिद्यार्थीको सामु कहिले अभिभावक बन्नुपर्छ।कहिले उनीहरुकै साथी जस्तो बन्नुपर्छ भने कहिलेकाही पुलिस र अदालत पनि बन्नुपर्छ। बिद्यार्थीहरुले शिक्षकसंग अरुको सिकायत गर्न निकै तछाडमछाड गर्छन्। कहिले आफु आफु झगडा गर्छन्। कुटाकुट गर्छन् । उनीहरुको...

पुरा पढ्नुहोस
घर बनाउन नसकेपछि घरले छोडेको मान्छे

पाहुना एक दिन को पाउना मिठो मिठो खा दुइ दिन को पाहुना जसोतसो खा धेरै दिन को पाहुना जतासुकै जा परदेशी आफ्नै घरमा पनि पाहुना हुन्छ …। म के महसुस गर्थे थाहा छ? घर बनाउन घर छोडेको मान्छे। म के महसुस...

पुरा पढ्नुहोस
आज विश्व दुध दिवस मनाइँदै

काठमाडौं । आज विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने रहेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सन्...

पुरा पढ्नुहोस
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

काठमाण्डौ । दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा दाङकाे बबई गाउँपालिका–४ का मोटरसाइकल चालक राजेश भण्डारी र पछाडि बस्ने साकार केसीको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमगडी...

पुरा पढ्नुहोस