T20 World Cup 2024
लोक भजन प्रतियोगितामा बुटवलको ५ नम्बर वडा प्रथम

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित नगरस्तरीय अन्तर वडा प्रथम लोक भजन प्रतियोगितामा बुटवलको वडा नम्बर ५ प्रथम भएको छ ।  बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठान रूपन्देहीको सहआयोजनामा...

पुरा पढ्नुहोस