...
}else{ ?>
साहित्य
मृत्यु, तिमी अचम्मको पाहुना हौ। न निम्ता, न समयको खबर, न कुनै औपचारिक परिचय— तर तिमी आउँदा संसारको सारा ध्वनि शून्यमा हराउँछ। तर, के यो अन्त्य हो? कि अर्को यात्राको प्रवेशद्वार? तिमी साँच्चै एउटा कालो पर्दा मात्र हौ, जसको पछाडि अर्को कथा, अर्को स्वरूप, अर्को समय बस्छ। तिमी डरको नाममा चिनिन्छौ, तर कतिपय आत्माहरू तिम्रो अँगालोमा शान्ति...
काठमाडौ । थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी ओली मंगलबार बैंकक पुगेका छन् । थाई समकक्षीको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । प्रधानमन्त्री ओलीलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं...
रुपन्देही – देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। बिहीबार एक समारोहबीच दहमा महापरित्राण पाठ गर्दै महोत्सवको औपचारिक उद्घाटन गरिएको हो। देवदह–९ का वडा अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक मोहन जिसीका अनुसार अन्तर्राष्ट्रिय भिक्षुणी विहारबाट मंगल पुष्करिणी दहसम्म कलश यात्रा निकालिएको थियो। महोत्सवको पहिलो दिन अखिल नेपाल भिक्षु महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा...
लन्डन- बेलायतको मिडल्यान्डमा बस्ने नेपालीहरुको प्रतिनिधि संस्था साझा नेपाली समाज यूकेको आयोजनामा एक खुला भलिबल प्रतियोगिता हुने भएको छ । सेप्टेम्बर ८ तारिख सोमबारका दिन बेलायतस्तरीय ‘प्रथम साझा रनिङ शिल्ड भलिबल प्रतियोगिता’ तय भएको हो । नटिङहमको एसर ग्रोभ, कभ्यालियर्स एण्ड क्यारिङटन क्रिकेट क्लबमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताका संयोजक एवम् साझा...
सुनवल–७ अस्नैया स्थित अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूलले तिहारलाई विशेष बनाउने उद्देश्यसहित जनचेतनामूलक गीत सार्वजनिक गरेको छ। यस गीतमा विद्यालयकै शिक्षिका लक्ष्मी गोर्खालीको सुमधुर स्वर र संगीत शिक्षक सुरज खातीको संगीतले सजिएको छ। विद्यालय प्रांगणमै छायांकन गरिएको यो म्युजिक भिडियोमा सम्पूर्ण शिक्षक शिक्षिकाहरूले अभिनय गर्नुभएको...
हरेक पटक छोरी घरबाट माइती फर्किएर आँगन मुनी, घरभन्दा अलि पर आइपुग्दा जुन खुशी देख्नुहुन्छ नि, छोरी घरमा पनि त्यति नै खुशी छिन् कि छैनन् भनेर कहिल्यै बुझ्नु भएको छ आमा ? अरू खबर सोध्नु भन्दा अघि “ज्वाइँ, बुबाआमा सबै आराम कुशल हुनुहुन्छ ? घरतिर...
सुनवल । “विद्यालय पढ्ने ठाउँ मात्र होइन, काम गरेर सिक्ने प्रयोगशाला पनि हो,” यो भनाइलाई व्यवहारमा उतारेको छ सुनवल नगरपालिका–७ स्थित जनज्योति आधारभूत विद्यालयले। विद्यालयको परिसरमा विद्यार्थीहरूले उत्पादन गरेका घिरौंला, बोडी, करेला, फर्सी, टमाटर र मकै अहिले दिवा खाजाको परिकार बन्दै आएका छन्। किताबी ज्ञान मात्र हैन व्यहारिक शिक्षालाइ जोड...
सुदूरपश्चिम ।आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन्। नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन् । ‘बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्याएको चार सय १७ पेटी (छ हजार दुई सय ५५ किलो) स्याउ दुई दिनमै...